कोरोनाविरुद्ध कोरियाले थाल्यो युद्ध, छुट्यायो २५ अर्ब डलर बजेट

दक्षिण कोरियाले कोभिड-१९ अर्थात् कोरोना भाइरसविरूद्ध युद्ध नै थालेको जनाएको छ। त्यहाँका राष्ट्रपति मुन जाइ इनले मंगलबार आफ्नो देश यो भाइरसको संक्रमण नियन्त्रणका लागि युद्धमा गइसकेको बताएका हुन्। योन्हाप न्युज एजेन्सीका अनुसार राष्ट्रपति मुनले कोरोना रोकथामका लागि २५ अर्ब अमेरिकी डलर बजेट छुट्याएको जानकारी दिएका छन्। साथै उनले देशका सबै सरकारी कार्यालयलाई २४ घन्टे आकस्मिक … Continue reading कोरोनाविरुद्ध कोरियाले थाल्यो युद्ध, छुट्यायो २५ अर्ब डलर बजेट