कोरोना भाइरसबाट अमेरिकामा ज्यान गुमाउनेको संख्या ६ पुग्यो
एजेन्सी, २० फागुन । कोरोना भाइरसको संक्रमणबाट अमेरिकाको वासिङ्टनमा सोमवार थप ४ जनाको मृत्यु भएको छ । यो सँगै अमेरिकामा कोभिड १९ अर्थात कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ भने संक्रमितको संख्या ९९ पुगेको छ । कोभिड १९को इपीसेन्टर मानिएको चीनमा पछिल्लो हप्ता संक्रमितहरुको संख्या घटेको समाचार बाहिरिइरहँदा दक्षिण कोरिया, इरान, इटाली अमेरिकामा भने … Continue reading कोरोना भाइरसबाट अमेरिकामा ज्यान गुमाउनेको संख्या ६ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed