अदालतमा आत्मसमर्पण गरेका सिद्धबाबा कारागार चलान
आफ्नै अनुयायीमाथि बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरिलाई कारागार चलान गरिएको छ। मंगलबार बिहान जिल्ला अदालत सुनसरीमा आफैं उपस्थित भएका उनलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक विनोद शर्माले जानकारी दिए। गिरी अदालतमा उपस्थित भएको जानकारी पाएलगतै प्रहरी त्यहाँ पुगेको थियो। उच्च अदालतले अनुयायीमाथि बलात्कार गरेको आरोपमा उच्च अदालतले ९ … Continue reading अदालतमा आत्मसमर्पण गरेका सिद्धबाबा कारागार चलान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed