काठमाडौँ धुलोमुक्त भएन : भित्री सडकमा ब्रुमर लगाउने समस्या
भित्री सडकमा खाल्डाखुल्डी पुर्ने काम नहुँदा काठमाडौँ महानगरपालिका (कामपा)लाई ब्रुमर सञ्चालन गर्न समस्या परेको छ। आठ मिटर चौडा भएका सडक कामपा र अन्यको अधिकार सडक विभाग मातहतमा पर्दछ। विगत एक वर्षदेखि कामपाले सडक सफा बनाउन नियमितरूपमा सात ब्रुमर सञ्चालन गर्दै आएको छ। त्यसको प्रभाव ठूला सडकमा मात्रै देख्न पाइन्छ। कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठका … Continue reading काठमाडौँ धुलोमुक्त भएन : भित्री सडकमा ब्रुमर लगाउने समस्या
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed