संघीय सरकारले पुरानै मानसिकतालाई महत्त्व दियो : मुख्यमन्त्री राउत
जनकपुरधाम, २० फागुन । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधामलाई राजधानी, पहिचान, विशिष्टता र आवश्यकतालाई ध्यानमा राखी दूरगामी सोच निर्धारण गर्नुपर्ने औँल्याएका छन् । जनकपुरधाम उपमहानगरपालिकाद्वारा मंगलबार आयोजित ‘जनकपुरधाम सन् २०४० : दूरगामी सोच निर्धारण तथा समावेशी आर्थिक योजना तर्जुमा गोष्ठी’को शुभारम्भ गर्दै उनले जनकपुरधामलाई सांस्कृतिक, व्यावसायिक, शैक्षिक तथा स्वास्थ्य शहरका रूपमा विकास … Continue reading संघीय सरकारले पुरानै मानसिकतालाई महत्त्व दियो : मुख्यमन्त्री राउत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed