सबै देशबाट आउनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य चेकजाँच
नेपालमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन त्रिभुवन विमानस्थलमा चेकजाँचमा कडाई गरिएको दाबी स्वास्थ्य मन्त्रालयले गरेको छ। यसअघि चीन लगायत अन्य केही मुलुकबाट आउने नागरिकहरुको स्वास्थ्य परीक्षण गरिदै आएकोमा अहिले सबै देशबाट आउने नागरिकहरुको परीक्षण थालिएको मन्त्रालयले जनाएको छ। विमानस्थलमा ओर्लिने यात्रुको शारीरिक तापक्रम जाँच गर्न थर्मल स्क्यानर राखिएको छ। थर्मल स्क्यानर प्रयोग गर्दा यात्रुको तापक्रम अटोमेटिक लिन … Continue reading सबै देशबाट आउनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य चेकजाँच
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed