सार्वजनिक जग्गा कार्यकर्तालाई नबाँड्न सांसदको माग
काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले सार्वजनिक जग्गा केही मानिसलाई फाइदा हुनेगरी दिने निर्णय खारेज गर्न सरकारसँग माग गरेका छन् । सभाको आजको बैठकको शून्य समयमा सांसद अनिता देवकोटाले घोराही उपमहानगरपालिकामा रहेको सार्वजनिक जग्गा नियम विपरीत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्तालाई लिजमा दिन लागिएकाले खारेज गर्न माग गरिन्। सार्वजनिक जग्गा प्राकृतिक विपत्तिका लागि राखिनुपर्नेमा केही व्यक्तिको … Continue reading सार्वजनिक जग्गा कार्यकर्तालाई नबाँड्न सांसदको माग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed