गाँजासम्बन्धी विधेयक प्रदेशसभा सचिवालयमा पनि दर्ता
हेटौँडा । गाँजा खेतीलाई वैधानिक बनाउन माग गदै वाग्मती प्रदेशसभा सचिवालयमा ‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ दर्ता भएको छ । आजको प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्य केशव स्थापितले आफूले सो सम्बन्धी विधेयक सचिवालयमा दर्ता गराएको जानकारी दिए । सचिवालयमा निजी विधेयकका रुपमा सो विधेयक पहिलोपटक दर्ता भएको जनाइएको छ । सो विधेयक ५३ … Continue reading गाँजासम्बन्धी विधेयक प्रदेशसभा सचिवालयमा पनि दर्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed