कक्षा १ देखि ९ सम्मको परीक्षा चैत ५ गतेभित्र लिन शिक्षा मन्त्रालयको निर्देशन
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परीक्षा लिन निर्देशन दिएको छ। मन्त्रालयका सचिव महेशप्रसाद दाहालले मंगलबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र नेसनल प्याब्सनको प्रतिनिधि तथा सरोकार पक्षलाई बोलाएर निर्देशन जारी गरेको हो। आगामी चैत ६ गतेबाट १५ गतेसम्म विद्यालय शिक्षा परीक्षा (एसईई) हुने निर्धारित तालिका … Continue reading कक्षा १ देखि ९ सम्मको परीक्षा चैत ५ गतेभित्र लिन शिक्षा मन्त्रालयको निर्देशन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed