लक्जेमबर्गमा सार्वजनिक यातायात चढ्दा पुरै भाडा छुट

सार्वजनिक यातायातमा भाडा छुट दिने लक्जेमबर्ग विश्वकै पहिलो मूलुक बनेको छ। सार्वजनिक रेल, बस, ट्रली चढ्दा अब त्यहाँ कसैले भाडा तिर्नुपर्ने छैन। गत शनिबार लक्जेमबर्ग सरकारले यो नयाँ घोषणा गरेको छ। यस घोषणासँगै त्यहाँका मध्यमवर्गीय परिवारहरु खुशी भएका छन्। सरकारले नयाँ योजनाले आफ्दो देशमा प्रदूषण कम हुने पनि अपेक्षा गरेको छ। लक्जेमबर्गमा ६ लाख जनसंख्या … Continue reading लक्जेमबर्गमा सार्वजनिक यातायात चढ्दा पुरै भाडा छुट