पूर्वडीआईजी महेशविक्रम शाहसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सरुवा भएका प्रहरीको पैसाखाने पूर्वडीआईजी महेशविक्रम शाहसहित चार जनाविरुद्ध भ्रष्टचारको मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धन आयोग तत्कालीन मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरमा भर्ना भएका जवानहरु तालिम सकिएर सरुवा भएपछि पनि उनीहरुको नाममा आएको रकम बुझ्ने डीआईजी शाह, लेखापाल प्रहरी नायव निरीक्षक दीपेन्द्रप्रसाद पनेरु र लेखा सहायकविरुद्ध मंगलबार विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको … Continue reading पूर्वडीआईजी महेशविक्रम शाहसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा