खप्तड गोल्डकपको उपाधि आयोजक सुदूरपश्चिम–११ लाई

चौथो संस्करणको खप्तड गोल्डकप फुटबलको उपाधि आयोजक सुदूरपश्चिम–११ ले उचालेको छ। धनगढी रंगशाला मंगलबार भएको फाइनलमा रुस्लान थ्री स्टार क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सुदूरपश्चिम पहिलो पटक च्याम्पियन बनेको हो। दुई पटक सेमिफाइनलमा पराजित बनेको सुदूरपश्चिम प्रतियोगिताको नयाँ च्याम्पियन समेत हो। उपाधिसँगै घरेलु टोलीले २१ लाख १ रुपैयाँ प्राप्त गरेको छ। उपविजेता बनेको थ्री … Continue reading खप्तड गोल्डकपको उपाधि आयोजक सुदूरपश्चिम–११ लाई