सार्वजनिक जग्गा निजीकरण गर्दै स्थानीय सरकार !

शिव डुम्रे, बुटवल, २० फागुन । तिलोत्तमा नगरपालिका–५ मा रहेको सार्वजनिक जग्गा तिलोत्तमा व्यापार संघको ब्यावसायिक भवन बनाउनका लागि सिफारिस गरिदिएको भन्दै स्थानीयहरु आक्रोशित बनेका छन् । तिलोत्तमा–५, कपि कम्पनीस्थित तुल्सिपुर कुलोपानी समितिको कुलोसमेत पर्ने कित्ता नम्बर ६४ को करीब १७ कठ्ठा जग्गा सार्वजनिक थियो । तर, सोही सार्वजनिक जग्गालाई उपयोग गर्ने भन्दै तिलोत्तमास्थित व्यापारिक … Continue reading सार्वजनिक जग्गा निजीकरण गर्दै स्थानीय सरकार !