पूर्व डीआईजी महेशविक्रम शाहमाथि ३३ लाख ३८ हजार रुपैंयाको भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ, २० फागुन । पूर्व डीआईजी महेशविक्रम शाहमाथि ३३ लाख ३८ हजार रुपैंयाको भ्रष्टाचार मुद्दा दायर भएको छ । तत्कालीन प्रहरी नायव महानिरीक्षक महेशविक्रम शाहसहित चारजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको हो । मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा शाहसहितका प्रहरी अधिकारीहरुमाथि ३३ लाख ३८ हजार रुपैंया अनियमितता गरेको आरोप रहेको … Continue reading पूर्व डीआईजी महेशविक्रम शाहमाथि ३३ लाख ३८ हजार रुपैंयाको भ्रष्टाचार मुद्दा दायर