प्रेस चौतारी प्रतिष्ठान प्रदेशको अध्यक्षमा ढुङ्गेल, महासचिवमा लामिछाने

काठमाडौँ, फागुन २८ गते । प्रेस चौतारी प्रतिष्ठान प्रदेशका दोस्रो अधिवेशनले पुनः सरोज ढुङ्गेलको अध्यक्षतामा सर्वसम्मत रुपमा २४ सदस्यीय नयाँ कार्य समिति निर्वाचित हुनु भएको छ । बुधबार सम्पन्न भएको प्रेस चौतारी नेपाल प्रतिष्ठान प्रदेशको दोस्रो अधिवेशनबाट ढुङ्गेल अध्यक्षमा २४ सदस्यीय नयाँ कार्य समिति निर्वाचित हो । ढुङ्गेल यस अगाडि पनि अध्यक्षको जिम्मेवारीमा रहनु भएको … Continue reading प्रेस चौतारी प्रतिष्ठान प्रदेशको अध्यक्षमा ढुङ्गेल, महासचिवमा लामिछाने