चीनबाट भागेर फर्किए एक नेपाली, कोरोनाको आशंकामा हुम्लामा उपचार गरिँदै
चीनको ताक्लाकोटबाट भागेर नेपाल प्रवेश गरेका एक नेपालीलाई कोरोना भाइरस संक्रमणको आशंका गरिएको छ। उनको हुम्लाको एक स्वास्थ्य चौकीमा उपचार गर्न थालिएको छ। काम गर्न चीन गएका ती व्यक्ति आइतबार नेपाल प्रवेश गरेका थिए। चीनबाट कोरोनाकै डरले भागेर हुम्ला आइपुगेका उनको मुचु स्वास्थ्य चौकीमा उपचार भइरहेको हुम्लाकी प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले जानकारी दिइन्। उनको … Continue reading चीनबाट भागेर फर्किए एक नेपाली, कोरोनाको आशंकामा हुम्लामा उपचार गरिँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed