जमघट हुने कार्यक्रम गर्न प्रतिवन्ध

काभ्रेपलाञ्चोक   विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाईरसको उच्च जोखिमयुक्त देशको सुचिमा राखे सँगै देशै भर सतर्कता अपनाई रहँदा जिल्ला विपत व्यवस्थापन समिति काभ्रेले मानिसको जमघट हुने सभा, सम्मेलन नगर्न अनुरोध गरेको छ । समितिको मंगलबार बसेको आकस्मिक बैठकले सभा, सम्मेलन, महोत्सव जस्ता जमघट हुने कार्यक्रमहरु तत्कालका लागि स्थगन गर्न अनुरोध गर्ने निर्णय गरेको प्रमुख … Continue reading जमघट हुने कार्यक्रम गर्न प्रतिवन्ध