सपना विद्यालयले मनायो सातौँ वार्षिकोत्सव तथा अभिभावक दिवस

रत्ननगर,चैत १०- पुर्वीचितवनको रत्ननगर-७ स्थित सौराहामा रहेको सपना विद्यालयको सातौँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ। “बच्चाको भविष्य नै अभिभावकको भविष्य हो” भन्ने मुल नाराका साथ सम्पन्न सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वर्षा पुरी गिरी सभाध्यक्ष रहनुभएको थियो। कार्यक्रममा रत्ननगर नगरपालिकाका शिक्षा अधिकारी नारायण वाग्ले प्रमुख अतिथिको रुपमा रहेका थिए। कार्यक्रममा बोल्दै … Continue reading सपना विद्यालयले मनायो सातौँ वार्षिकोत्सव तथा अभिभावक दिवस