फोर्डको २०२० संस्करणको इको–स्पोर्ट गाडी बजारमा
काठमाडौं । फोर्ड नेपालका लागि आधिकारिक बिक्रेता जिआ अटोमोबाइल्स प्रालिले २०२० संस्करण फोर्ड इको–स्पोर्ट गाडी बजारमा ल्याएको छ । भारत स्टेज भीआईमा आधारित २०२० स्ांस्करणको इको–स्पोर्ट पुरानो मूल्यमा नै निरन्तरता दिई सार्वजनिक गरिएको छ । २०२० मा सार्वजनिक यो गाडी ड्राइभिङका लागि रमाइलो, शक्तिशाली र पेट्रोल डिजेल इन्जिनको लागि विशिष्ट रोजाइ रहेको पनि कम्पनीले जनाएको … Continue reading फोर्डको २०२० संस्करणको इको–स्पोर्ट गाडी बजारमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed