कुलमानलाई बर्खास्त गर्ने सरकारको निर्णय; हितेन्द्र शाक्य नियुक्त

काठमाडौं । सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । घिसिङलाई २०७८ साउन २५ गतेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो। उनी दोस्रो कार्यकालका लागि प्राधिकरणमा नियुक्त भएका थिए। चार वर्षीय उनको कार्यकाल आगामी … Continue reading कुलमानलाई बर्खास्त गर्ने सरकारको निर्णय; हितेन्द्र शाक्य नियुक्त