एमीले छाडिन् राष्ट्रपति उम्मेदवारको दौड
पिट बुटिगिग र एमीले जोए बिडेनलाई सघाउने वासिंगटन । अमेरिकी राष्ट्रपतिका लागि आगामी नोभेम्बरमा हुने निर्वाचनमा डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बन्ने होडमा रहेकी एमी क्लोबुसरले प्रतिस्पर्धाबाट अलग भएको घोषणा गरेकी छन् । मिन्नेसोटाकी सिनेटर एमी क्लोबुसरले ‘सुपर ट्युसडे’ का रुपमा लिइएको १४ राज्यमा हुने प्राइमरीभन्दा ठीकअघि उम्मेदवारको होडबाट बाहिरिने घोषणा गरेकी हुन् । यसअघि आइतबारमात्रै इन्डियानाकोे … Continue reading एमीले छाडिन् राष्ट्रपति उम्मेदवारको दौड
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed