राजावादीको आन्दोलनमा दुई जनाको मृत्यु, २२ जना घाइते, मृतकमध्ये एक पत्रकार

काठमाडौँ : राजावादीहरूले तीनकुनेमा गरेको प्रदर्शन उग्र हुँदा दुई जनाको मृत्यु भएको छ। एक जनाको गोली लागेर मृत्यु भएको हो। अर्का एक जनाको शव तीनकुनेमा प्रदर्शनकारीले आगो लगाइदिएको घरमा फेला परेको थियो। प्रहरीका अनुसार घाँटीमा गोली लागेर उपचारका लागि शिक्षण अस्पताल महाराजगन्जमा उपचारका लागि लगिएका सविन महर्जनको मृत्यु भएको हो। उपचारका लागि ल्याउँदा नै उनको … Continue reading राजावादीको आन्दोलनमा दुई जनाको मृत्यु, २२ जना घाइते, मृतकमध्ये एक पत्रकार