काठमाडौं । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्रको अवसरमा सरकारले भोलि सार्वजनिक बिदा निर्णय गरेको छ। गृह मन्त्रालयले भोलि सार्वजनिक बिदाको सूचना निकालेको हो। मुस्लिम आयोगबाट पत्र आएपछि सरकारले भोलिको दिन बिदा दिने निर्णय गरेको हो। चन्द्रमा देखिएको दिनलाई आधार बनाएर मुस्लिम आयोगले सार्वजनिक बिदाको लागि सिफारिस गरेको हो। सरकारले यसअघि नै बिदाको क्यालेन्डरमा इद … Continue reading भोलि सार्वजनिक बिदा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed