असली संस्कार देखाउँदै गगनले ओलीलाई भने, ‘चाँडै घर फर्कनुस्, संसदमा स्वागत गर्न कुरिररहने छौं’

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक मृगौला प्रत्यारोपण गराउन अस्पतालमा छन्। टिचिङ हस्पिटल महाराजगन्जमा आज विहान ९ बजेबाट ओलीको मृगौला प्रत्यारोपण हुँदैछ। सबैले ओलीको स्वास्थ्य लाभको कामना गरिरहेका छन्। यही क्रममा कांग्रेसका युवा नेता गगन थापाले समेत ओलीको स्वास्थ्य लाभको कामना गरेका छन्। बुधबार विहानै ट्वीट मार्फत गगनले ओली चाँडै घर फर्कने आशा व्यक्त … Continue reading असली संस्कार देखाउँदै गगनले ओलीलाई भने, ‘चाँडै घर फर्कनुस्, संसदमा स्वागत गर्न कुरिररहने छौं’