नेपालमै ‘मिस वल्र्ड’को आयोजना गर्न प्रकृया अघि बढाउदै मन्त्री भट्टराई
काठमाडौं, २१ फागुन । भ्रमण बर्ष २०२० स्थगत गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नेपालमै विश्वसुन्दरी प्रतियोगिता (मिस वल्र्ड) आयोजना गर्न प्रकृया अघि बढाएकाे छ । चीनको उहानबाट फैलिएको कोरोना (कोभिड १९) भनिने कोरोना भाइरसले विश्वभर महामारीको रुप लिएपछि सरकारले भ्रमण बर्षका सबै कार्यक्रम स्थगत गरिसकेको छ । अब विभागीय मन्त्री योगेश भट्टराईले फेरि … Continue reading नेपालमै ‘मिस वल्र्ड’को आयोजना गर्न प्रकृया अघि बढाउदै मन्त्री भट्टराई
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed