जिल्ला अस्पताल फाप्लुलाई रु ३० लाखको उपकरण
सोलुखुम्बु, २१ फागुन । जिल्ला अस्पताल फाप्लुलाई रु ३० लाख बराबरको उपकरण प्राप्त भएको छ । प्रदेशसभा सदस्य तथा नेकपा प्रदेश नं १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीको पहलमा लायन्स क्लब इन्टरनेशनलले प्रसूतिका लागि अति आवश्यकीय १२ प्रकारका उपकरण प्रदान गरेको हो । उपकरण हस्तान्तरण कार्यक्रममा लाइन्स क्लब इन्टरनेशनलका पूर्वगभर्नर अनन्त भेटवालले हिमाली जिल्ला सोलुखुम्बु … Continue reading जिल्ला अस्पताल फाप्लुलाई रु ३० लाखको उपकरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed