प्रधानमन्त्री ओलीको शरीरमा अब चार ओटा मिर्गाैला

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गाैला प्रत्यारोपण भइरहेको छ । नयाँ मिर्गौला प्रत्यारोपण सफल भएको अवस्थामा प्रधानमन्त्री ओलीको शरीरमा चारवटा मिर्गौला हुने छ । वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा.ऋषिकुमार काफ्लेका अनुसार, प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीको शरीरमा चार ओटा मिर्गाैला हुनेछ । ‘प्रत्यारोपण गर्ने भनेको पुरानो मिर्गौला निकालेर नयाँ मिर्गौला राख्ने … Continue reading प्रधानमन्त्री ओलीको शरीरमा अब चार ओटा मिर्गाैला