राष्ट्रियसभाका नयाँ १८ सदस्यले लिए शपथ
काठमाडौं, २१ फागुन । सङ्घीय संसद् राष्ट्रियसभामा छ वर्षे कार्यकालका लागि प्रवेश गर्ने १८ सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा मंगलबार आयोजित समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाए । शपथ लिनेमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का १६ र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का … Continue reading राष्ट्रियसभाका नयाँ १८ सदस्यले लिए शपथ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed