गोरुसिङ्गे-सन्धिखर्क सडक दैनिक नौ घण्टा बन्द
अर्घाखाँची, २१ फागुन । अर्घाखाँचीलाई पूर्वपश्चिम राजमार्गसँग जोड्ने मुख्य सडक गोरुसिङ्गे–सन्धिखर्क सडकखण्ड आजदेखि दैनिक नौ घण्टा बन्द हुने भएको छ । सडक स्तरोन्नति गर्न सन्धिखर्कको घुम्तीदेखि भुवनपाटासम्मको आठ किमी सडक दैनिक नौ घण्टा बन्द हुने भएको हो । जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीमा बसेको सर्वपक्षीय बैठकले साँघुरा घुम्ती र सडकको चापलाई ध्यानमा राख्दै बाटो स्तरोन्नति गर्न … Continue reading गोरुसिङ्गे-सन्धिखर्क सडक दैनिक नौ घण्टा बन्द
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed