रत्ननगरको ४० लाख अनुदानको कृषि मार्ट फेन्सी पसलमा परिणत, नगरपालिकाले लगायो ताला

रत्ननगर, बैशाख ७ । रत्ननगर नगरपालिकाको ४० लाख अनुदानमा जनजागृति सहकारी संस्था लिमिटेड रत्ननगरले टाँडीमा सञ्चालन गरेको कृषि मार्ट विवादमा तानिएको छ। स्थानीय उत्पादन र दैनिक उपभोग्य वस्तु बिक्री गर्ने उद्देश्यले सञ्चालित मार्ट एकाएक फेन्सी पसलमा परिणत भएपछि नगरपालिकाले सटरमा ताला लगाएको छ । रत्ननगर-२, टाँडीमा रहेको उक्त मार्ट सहकारीले फेन्सी व्यवसायीलाई भाडामा दिएको गुनासो … Continue reading रत्ननगरको ४० लाख अनुदानको कृषि मार्ट फेन्सी पसलमा परिणत, नगरपालिकाले लगायो ताला