पाथिभरा जाँदै गरेको जिपमा करेन्ट लागेर आगलागी हुँदा चार जनाको ज्यान गयो
ताप्लेजुङ — ताप्लेजुङमा सडकमा लत्रिएको बिजुलीको तारमा छोएर जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा परी थप दुई जना गम्भीर घाइते भएका छन्। यात्रु लिएर पाथीभरातर्फ जाँदै गरेको मे१ज ३०११ नम्वरको जीप पाथीभरा क्षेत्रको सेवारो चोकमा आज बिहान दुर्घटनामा परेको थियो। बिजुलीको पोलबाट लत्रिएको तारमा जीपले छोएपछि आगलागी भएको र दुर्घटनामा परेको जिल्ला … Continue reading पाथिभरा जाँदै गरेको जिपमा करेन्ट लागेर आगलागी हुँदा चार जनाको ज्यान गयो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed