नेता जिसीद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग

गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ५ नम्बर प्रदेश सदस्य बुद्धि जिसीले मृतकका परिवारलाई आर्थिक सहयोग गरेका छन् । जिल्लाको मदाने गाउँपालिका वडा नम्बर ७ भनभने नेटाखर्कका ४२ बर्षीय राम बहादुर खड्काको परिवारलाई किरिया खर्चस्वरुप नगद ३५ हजार सहयोग गरेका हुन् । खड्काको दुवै मृगौला फेल भई फागुन १५ गते निधन भएको थियो । … Continue reading नेता जिसीद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग