श्रीमतीको कुटाइबाट घाइते भएकाको मृत्यु

खोटाङ — श्रीमतीको कुटाइबाट घाइते भएका हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले माथिल्लो चिचिंगाका ५१ पाँचकर्ण राईको मृत्यु भएको छ । शनिबार बिहान श्रीमती ५३ वर्षीया रेनुका राईको कुटाइबाट घाइते भएका राईको उपचारको क्रममा मृत्यु भएको हो । बिहान मकैबारी काम गरिरहेका बेला विवाद हुँदा कोदालोको पासोले प्रहार गरी घाइते भएका राईको अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौंमा उपचारको … Continue reading श्रीमतीको कुटाइबाट घाइते भएकाको मृत्यु