शिक्षण अस्पतालले भन्योः ठूलो उपलब्धि हात लाग्यो
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल हुनु अस्पतालका लागि ठूलो उपलब्धि भएको त्रिवि शिक्षण अस्पतालले बताएको छ। अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. कृष्ण खड्गाले स्वास्थ्यमन्त्री भानुभक्त ढकालसहितको सरकारी टोलीलाई प्रत्यारोपणबारे ब्रिफिङ गर्दै यस्तो बताएका हुन्। ‘हामीले पीएमको किड्नी प्रत्यारोपण सफलतापूर्वक ग¥यौँ,’ खड्गाले भने, ‘यो अस्पतालका लागि पनि निकै ठूलो उपलब्धि हो।’ यसअघि बुधबार बिहान १०ः०५ … Continue reading शिक्षण अस्पतालले भन्योः ठूलो उपलब्धि हात लाग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed