ट्राफिक नियम लेखिएको प्ले कार्ड सडकमा देखाउन सुरु

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियमको सचेतना तथा पालनाको लागि ट्राफिक नियम लेखिएका प्लेकार्डहरू काठमाडौं उपत्यकाका सडकमै देखाउन थालेको छ। उपत्यकाको व्यस्त चोकहरूमा सवारी चालकहरूलाई लक्षित गरि ट्राफिक नियम लेखिएको प्लेकार्ड आजदेखि देखाउन सूरू गरिएको हो। ट्राफिक नियम पालना नगरी लापरवाहीका साथ सवारी चलाउँदा दुर्घटना बढ्न सक्ने, ट्राफिक जाम बढ्ने र ट्राफिक व्यवस्थापनमा समेत असर … Continue reading ट्राफिक नियम लेखिएको प्ले कार्ड सडकमा देखाउन सुरु