सरकारले अब ९५ जनालाई मात्रै विभुषित गर्ने

आगामी वर्षदेखि सरकारले देशलाई विशिष्ट योगदान पुर्‍याउने व्यक्तिलाई दिने पदकको संख्या घटाउने भएको छ। विभुषणसम्बन्धी कानुनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयकमा विभुषण गरिनेको संख्या घटाउन प्रस्ताव गरिएको हो। आगामी वर्षदेखि बढिमा ९५ जनालाई मात्रै यस्तो समान प्रदान गरिनेछ। नयाँ व्यवस्थाअनुसार अलङकार २७ जनालाई, मानपदवी २० जना र अन्य बिभिन्न पदक ४८ जनालाई मात्रै प्रदान … Continue reading सरकारले अब ९५ जनालाई मात्रै विभुषित गर्ने