लाङटाङमा चार दिनदेखि बेपत्ता दुई विद्यार्थीको खोजी

मेलम्ची, ०६ माघ । लाङटाङ राष्ट्रिय निकुञ्जमा चार दिनदेखि बेपत्ता दुई विद्यार्थीको खोजीका लागि हेलिकप्टरबाट उद्धारकर्ता पु¥याइएको छ । विद्यार्थी बेपत्ता भएका भनिएको निकुञ्जमापर्ने नुवाकोटको घोप्टेफेदीमा हेलिकप्टरबाट उद्धारकर्ता पु¥याइएको हो । हेली एभरेष्टको हेलिकप्टरबाट आज मध्याह्नतिर चार उद्धारकर्ता पु¥याएर आफू राजधानी फर्किएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाको भनाइ छ । वडा नं १ हेलम्बु सिन्धुपाल्चोकका … Continue reading लाङटाङमा चार दिनदेखि बेपत्ता दुई विद्यार्थीको खोजी