कोरोना भाइरस : इटालीमा एकै दिन २८ जनाको मृत्यु, ५ सय ८७ जनामा संक्रमण

काठमाडाैं, २२ फागुन । पछिल्लो समय कोरोना भाइरस अर्थात कोभिड–१९ सबैभन्दा तिब्र संक्रमण इटालीमा भएको छ । बुधबार मात्रै इटालीमा २८ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ । बुधबार इटालीमा चीनमा भन्दा पनि धेरै नयाँ संक्रमण देखा परेको छ । बुधबार इटालीमा ५ सय ८७ जनामा संक्रमण भएको पुष्टि भएको छ भने … Continue reading कोरोना भाइरस : इटालीमा एकै दिन २८ जनाको मृत्यु, ५ सय ८७ जनामा संक्रमण