अब विद्यालयअगाडि जेब्राक्रसिङ अनिवार्य
काठमाडौं । सरकारले विद्यार्थीलाई सडक पार गराउँदा दुईतिर कर्मचारी राख्नैपर्ने नियम लगाउने भएको छ । विद्यार्थीको सुरक्षाका लागि बिहान विद्यालय प्रवेश गराउँदा र साँझ घर पठाउँदा सडकका दुईतिर अनिवार्य रूपमा विद्यालयका कर्मचारी वा सुरक्षा गार्ड बस्नुपर्ने नियम लागू गर्न लागिएको हो । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आफ्नो कार्यकाल सय दिन पुगेको अवसरमा केही दिनअघि … Continue reading अब विद्यालयअगाडि जेब्राक्रसिङ अनिवार्य
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed