गोरखामा जीप दुर्घटना हुँदा एकको मृत्यु, गाउँपालिका उपाध्यक्षसहित सात गम्भीर घाइते

गोरखाको आरुघाट गाउँपालिका-१ र्धोचेमा बलेरो जीप दुर्घटना हुँदा धार्चे गाउँपालिका–६ का वडासचिव किरण रिमालको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार ग १ ज ५५०५ नम्बरको जीप बुधबार साँझ करिब ७ः३० बजे सडकबाट झण्डै ३०० मिटर तल खस्दा दुुर्घटनामा भएको हो। दुर्घटनामा गाउँपालिकाका उपाध्यक्ष फुलमाया गुरुङसहित सोही गाउँपालिकाका … Continue reading गोरखामा जीप दुर्घटना हुँदा एकको मृत्यु, गाउँपालिका उपाध्यक्षसहित सात गम्भीर घाइते