भरतपुर विमानस्थलमा ‘काेराेना हेल्थ डेस्क’, दुई महोत्सव स्थगित
चितवन, २२ फागुन । नोबेल कोरोना भाइरसबाट बच्न भरतपुर विमानस्थलमा आजदेखि पुनः स्वास्थ्य कक्ष ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याइएको छ । भरतपुर महानगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखाको संयोजनमा कक्ष सञ्चालनमा ल्याइएको हो । गएको माघ २२ गतेबाट दुई हप्ता कक्ष सञ्चालन गरिएको भए पनि त्यसपछि बन्द गरिएको थियो । हेल्थ डेस्क पुनः आजदेखि सञ्चालनमा ल्याइएको हो । … Continue reading भरतपुर विमानस्थलमा ‘काेराेना हेल्थ डेस्क’, दुई महोत्सव स्थगित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed