प्रधानमन्त्री ओलीलाई केही दिन सीसीयूमै राखिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो स्वास्थ्यस्थिति राम्रो रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्। स्वास्थ्य अवस्थामा सुधाइ रहे पनि प्रधानमन्त्री ओलीलाई केही दिन आईसीयूमै राखेर उपचार गरिनेछ । रक्तचापसहित ओलीका सबै सूचकाङ्क राम्रो स्थितिमा भएको बताइएको छ। आज बेलुका सम्ममा बिस्ताराबाट निकाल्न सकिन्छ जस्तो लाग्छ, उपचारमा संलग्न चिकित्सक प्रा.डा. प्रेमराज ज्ञवालीले जानकारी दिए । … Continue reading प्रधानमन्त्री ओलीलाई केही दिन सीसीयूमै राखिने