नेपालमा कोरोना भित्रिए नियन्त्रण गर्न कठिनाई हुन्छ : स्वास्थ्य राज्यमन्त्री रावत
डडेल्धुरा । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले नेपालमा कोरोना भाईरस भित्रिए राज्यले नियन्त्रण गर्न कठिन हुने बताएका छन् । डडेल्धुरा जिल्लामा स्वास्थ्य विमा कार्यक्रम प्रारम्भ गर्ने कार्यक्रममा डडेल्धुरा पुग्नु भएका स्वास्थ्य राज्यमन्त्री रावतले संचारकर्मीहरुसंग नेपालमा कोरोना भाइरस हालसम्म नभएको समेत बताए । उनले भने, ‘अरु देशको जस्तो सामथ्र्य नेपालको नभएकोले कोरोना भित्रि … Continue reading नेपालमा कोरोना भित्रिए नियन्त्रण गर्न कठिनाई हुन्छ : स्वास्थ्य राज्यमन्त्री रावत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed