स्याङ्जामा मेला, महोत्सव र सम्मेलनमा रोक

स्याङ्जा । विश्वभर बढ्दै गएको कोराना भाइरस (कोभिड—१९) को संक्रमण र सन्त्रासले स्याङ्जामा पार्न सक्ने प्रभावका लागि जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयले पुर्व तयारी अनुरुप ५ ओटा निर्णय गरेको छ । जिल्लाका सरकारी कार्यालय, जनप्रतिनिधि, विभिन्न सामाजिक संघसंस्था लगायतको सहभागितामा जिल्लामा अर्को निर्णय नभए सम्मका लागि मेला, महोत्सव, सम्मेलन लगायतका कार्यक्रम नगर्न अनुरोध … Continue reading स्याङ्जामा मेला, महोत्सव र सम्मेलनमा रोक