निकुञ्जका जनावर र स्थानीयको व्यवस्थापनबारे संसदीय समितिमा छलफल

निकुञ्ज वरिपरि बस्ने स्थानीय जनताहरुको स्तानान्तरण तथा उनीहरुले पाउने राहतको विषयमा स्पष्ट व्यवस्था हुनुपर्ने माग सांसदहरुले गरेका छन्। संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यहरुले विभिन्न निकुञ्ज तथा संरक्षण क्षेत्रको स्थलगत अनुगमन पछि यस्तो माग गरेका हुन्। सांसद भूपेन्द्र बहादुर थापाले शूक्लाफाँटा राष्ट्रिय निकुञ्ज वरिपरि बस्ने किसानहरुले बालिनाली क्षति भएको अवस्थामा कुनै प्रकारको राहत … Continue reading निकुञ्जका जनावर र स्थानीयको व्यवस्थापनबारे संसदीय समितिमा छलफल