टेकु अस्पतालको आइसोलेसनबाट भागेका बिरामी विराटनगरमा भेटिए
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डबाट भागेका बिरामी सम्पर्कमा आएको अस्पतालले जनाएको छ। कोरियाबाट फर्केका ती युवा कोरोना भाइरस (कोभिड –१९) को संक्रमणको आशंकामा बुधबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका थिए। उनी बुधबारै राति ८ बजे अस्पतालबाट भागेका थिए। अस्पतालबाट भागेर उनी विराटनगर पुगेको र उनलाई बीपी कोइराला … Continue reading टेकु अस्पतालको आइसोलेसनबाट भागेका बिरामी विराटनगरमा भेटिए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed