भारतले निर्यात रोक लगाएका औषधि ल्याउन छलफल गर्दै नेपाल
औषधि निर्यात रोक्ने भारतको निर्णयका विषयमा नेपालले दक्षिणी छिमेकीसँग छलफल गर्ने तयारी गरेको छ। कोरोना (कोभिड–१९) भाइरस संक्रमणलाई कारण देखाउँदै भारतले २६ किसिमका औषधि निर्यातमा प्रतिबन्ध लगाएको छ। यसबाट नेपालीलाई प्रत्यक्ष असर पर्ने भन्दै चिन्ता व्यक्त भइरहँदा भारतसँग सम्वादको तयारी भइरहेको सरकार प्रवक्ता सञ्चार एवं अर्थमन्त्री डा.युवराज खतिवडाको पत्रकार सम्मेलनमा जानकारी दिइयो। ‘भारतले निर्यात रोक … Continue reading भारतले निर्यात रोक लगाएका औषधि ल्याउन छलफल गर्दै नेपाल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed