अमेरिकाः अर्बपति माइकल ब्लूमबर्गद्वारा चुनावी दौड परित्याग

एजेन्सी । अमेरिकी डेमोक्रेटिक पार्टीका तर्फबाट आगामी राष्ट्रपतिको उम्मेदवार छनौट गर्न भइरहेको पार्टीको चुनावमा न्यूयोर्कका पूर्व मेयर माइकल ब्लूमबर्गले अपेक्षित नतिजा प्राप्त गर्न नसकेपछि उम्मेदवारी परित्याग गरेका छन् । ब्लूमबर्गले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “डोनाल्ड ट्रम्पलाई पराजित गर्ने उद्देश्यसहित तीन महिना पहिले म राष्ट्रपतिको उम्मेदार दौडमा सामेल भएको थिएँ । आज, म त्यही कारणका … Continue reading अमेरिकाः अर्बपति माइकल ब्लूमबर्गद्वारा चुनावी दौड परित्याग