सरकारले गरेको विकास देख्न नसक्ने छटपटाए : प्रवक्ता श्रेष्ठ

सर्लाही, २२ फागुन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले गरेको विकास निर्माण देखेर विपक्षी अत्तालिएको बताएका छन् । नेता श्रेष्ठले सरकार देश विकासको काममा तीव्र गतिमा हुन थालेको बताए । उनले देशको विकासमा कसैले भाँजो हाल्ने काम गरेमा त्यस्तो कार्य आफूहरुको लागि स्वीकार्य नहुने बताए । भ्रातृत्व, मित्रता र सामाजिक … Continue reading सरकारले गरेको विकास देख्न नसक्ने छटपटाए : प्रवक्ता श्रेष्ठ