पाँच किलो गाँजासहित एक भारतीय नागरिक नियन्त्रणमा
बाल बिक्रम कार्की, रौतहट, २२ फागुन । सशस्त्र प्रहरी बल रौतहटले गाँजासहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल विओपी लक्ष्मीपुर बेलविछवाबाट सशस्त्र प्रहरी निरीक्षक अजय कुमार थापाको कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा २१ वर्षीय रोहित कुमार पासवानलाई विहीबार नियन्त्रणमा लिएको हो । उनी भारत सीतामढी जिल्ला बैरगनीया–१३ का स्थानीय … Continue reading पाँच किलो गाँजासहित एक भारतीय नागरिक नियन्त्रणमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed